गत आवमा वैदेशिक व्यापार १५.८८ प्रतिशतले वृद्धि
आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार रु २४ खर्ब ११ अर्ब ६६ करोड पुगेको छ।
आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार रु २४ खर्ब ११ अर्ब ६६ करोड पुगेको छ।
क्यान्सर तथा अन्य केही गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको बेलाबेलामा देखिने अभावलाई स्थायी रूपमा समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ।
आइसिसी विश्वकप लिग-२ मा नेपालले नेदरल्यान्ड्ससामु १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहले समेत आफूलाई ‘पात्रभन्दा परिणाम’ को चासो रहेको बताएको जानकारी दिए।
प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले आर्थिक, सामाजिक वा अन्य कुनै कारणले निराश भएर आत्महत्याको सोचमा पुगेका युवालाई त्यसो नगर्न आग्रह गर्दै आफूहरू साथमा रहेको बताएका छन्।
उनले पार्टीभित्र हुने आलोचनालाई लिएर प्रतिक्रिया दिँदै त्यसैमा केन्द्रित हुँदा लक्ष्यमा पुग्न नसकिने बताए।
यद्यपि सन् २०१६ नोभेम्बर ९ भन्दा अघि जारी भएका ५०० र १००० दरका भारतीय नोट भने प्रतिबन्धित नै रहनेछन्।
नेपाल इन्जिनियरिङ परिषद्को रजिस्ट्रार नियुक्तिका लागि छनोट तथा सिफारिस समितिले सर्टलिस्ट सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनमा आर्थिक वर्ष २०८२/०८३ मा अपराधसम्बन्धी १ हजार ८७६ वटा मुद्दा दर्ता भएका छन्।
अन्नपूर्ण क्षेत्रमा आर्थिक वर्ष २०८२/८३ मा अहिलेसम्मकै बढि ५ लाख ८ हजार ४ सय ७६ जना विदेशी पाहुना पुगे। अन्नपूर्ण क्षेत्र घुम्न पुगेका ती पाहुना १६५ मुलुकका थिए।
इलामको यातायात सेवा ज्यादै कष्टप्रद भएको महिनादिनसम्म समाधान निस्किन सकेको छैन ।
झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।
प्रहरीले भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको १४ लाख रुपैयाँभन्दा बढीको सामान बरामद गरेको छ।