२६ आश्विन २०८३ सोमबार
image/svg+xml

पहिरोले स्काभेटरसहित चालक पुरिए

निर्माण स्थलमा बिनय मल्ल स्काभेटर बाहिर ढुङ्गाहरू झर्छ कि भनि हेरिरहेको अवस्थामा एक्कासि माथिबाट खसेको ढुङ्गाले हात र खुट्टामा चोट लागेर घाइते समेत भएका छन्।

कांग्रेसको समावेशी प्रतिनिधित्वको अभ्यासले सर्वसाधारण नेपालीलाई आश्चर्यचकित बनायो : थापा

नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसको महाधिवेशनमा गुरु घिमिरे र जीवन परियारको पराजय तथा विनोद चौधरीको विजयलाई लिएर व्यंग्य गरेका छन्।

मध्यपहाडी राजमार्गको कालोपत्र गर्ने काम अनिश्चित

पाँचथरमा पर्ने पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्ड कालोपत्रको काम अझै अनिश्चित रहेको छ।

आज सुनको मूल्य घट्यो, चाँदी पनि सस्तियो

आइतबार प्रतितोला चार हजार ४४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर चार हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

बस अनियन्त्रित भइ पल्टिँदा चालक र सहचालकसहित ७ जना घाइते

नवलपरासी पश्‍चिम बर्दघाट नगरपालिका-४, यस मोड नजिक पूर्व-पश्चिम राजमार्गमा बस अनियन्त्रित भई पल्टिँदा चालक र सहचालकसहित ७ जना घाइते भएका छन्।

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा रु एक करोड चार लाख ८५ हजार ४९८ सहयोग जुटेको छ।

लण्डनमा मन्दिरसहितको नेपाली सांस्कृतिक केन्द्र बन्दै, पहिलो चरणमै जुट्यो साढे दुई करोड

बेलायतमा रहेका नेपाली समुदायलाई एकै ठाउँमा जोड्ने साझा सांस्कृतिक थलो निर्माण गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको उनले उल्लेख गरे।

‘भौतिकभन्दा आध्यात्मिक चिन्तनबाट बढी ऊर्जा र शक्ति प्राप्त हुन्छ’

कवि पराजुलीले आफ्ना अनुभव, आध्यात्मिक चिन्तन र अनुभूति प्रस्तुत गर्दै जाँदा कृति तयार भएको बताइन्।

मुम्बई प्रदर्शनपछि छुटेकी आमिर खानकी भतिजीले सार्वजनिक गरिन् यस्तो भिडियो

बलिउड अभिनेता आमिर खानकी भतिजी तथा अभिनेत्री जेन मेरी खानले मुम्बईमा प्रहरी नियन्त्रणमा परेपछि प्रहरी कारबाहीमाथि प्रश्न उठाउँदै भिडियो सार्वजनिक गरेकी छन्।

झेङ छिनवेनले जितिन् चाइना ओपनको उपाधि

चिनियाँ टेनिस खेलाडी झेङ छिनवेनले फ्रेन्च ओपन च्याम्पियन मिरा आन्द्रीएभालाई पराजित गर्दै चाइना ओपनको उपाधि जितेकी छन्।

भक्तपुरमा नवरात्रि मेला

घटस्थापनाका दिन रातिदेखि यहाँका विभिन्न शक्ति पीठहरुमा लाग्ने नौराते अर्थात् नवरात्रि मेला सुरु भएको छ।

मौन हिमालयको क्रन्दन

‘हिमालय’ संस्कृत शब्द हो, जसको शाब्दिक अर्थ ‘हिउँको घर’ हुन्छ। सनातन आर्य सभ्यता र इतिहासको दृष्टिले हिमालय केवल एउटा भौगोलिक पर्वतमाला मात्र नभई दिव्य चेतनाको केन्द्र र जलस्रोतको महान् भण्डार हो।

चन्दननाथ मन्दिरको इतिहास पहिलोपटक अभिलेखीकरण

जुम्लाको ऐतिहासिक तथा धार्मिक पहिचानसँग जोडिएको चन्दननाथ मन्दिरको इतिहास पहिलोपटक दस्ताबेजमा समेटिएको छ।

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्