रवि-लिङ्देन भेट : एजेन्डामा चुनाव निष्पक्ष बनाउनेदेखि अन्तर्राष्ट्रिय अवस्थासम्म
राप्रपाद्वारा यही पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन हात्तीगौडास्थित लामिछाने निवास पुगेका हुन्।
राप्रपाद्वारा यही पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन हात्तीगौडास्थित लामिछाने निवास पुगेका हुन्।
सन्यास घोषणा गरेका उस्मान ख्वाजाले अन्तिम टेस्टमा यादगार प्रदर्शन गर्ने मौका पाएनन्। उनी जोश टङ्गुको बलमा मात्र ६ रन बनाएर आउट भए।
कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पताल नभएका सङ्घीय निर्वाचन क्षेत्रमा एक/एक वटा स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ।
इलाका प्रहरी कार्यालय पोखरिया र अस्थायी प्रहरी पोष्ट बहुअरभट्टाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा झोलाभित्र राखिएका १० लिटरका पानीका ग्यालनमा माथि घिउ राखेर तल चरेस लुकाएर राखिएको पाइएको थियो।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालसँगको समन्वय र सहकार्यमा विमानस्थल, कारागारलगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी नेपाली सेनाले गर्नेछ।
कञ्चनपुरको बेदकोट नगरपालिका भएर बग्ने चौधर नदीको मुख्य सहायक राधा नदीमा ‘रडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ।
त्यसैगरी चाँदीको मूल्य पनि एक सय रुपैयाँ घटेर तोलामा चार हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।
उनले ब्ल्याक होल र सामान्य सापेक्षताबिच क्वान्टम यान्त्रिकीको सम्बन्धलाई नयाँ ढंगले व्याख्या गर्दै आधुनिक भौतिकशास्त्रमा अमूल योगदान दिए।
नेचर हाउस एण्ड हर्व इन्टरनेसनल कम्पनीबाट वनभोज मनाएर फर्कने क्रममा बा४ख ८७८८ नम्बरको महानगर यातायातको बस जहरसिंहपौवामा दुर्घटना भएको थियो।
ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ।
जेन-जी समयावधिमा जन्मिएका मान्छेलाई पनि सूचना प्रविधिको पुस्ताको नाम दिइएको मात्र हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोसँग बुधबार मैत्रीपूर्ण फोन वार्ता गरेर उनलाई निकट भविष्यमा ह्वाइट हाउसमा भेट्न निम्तो दिएका छन्।
नियात्राकार छविरमण सिलवालको नियात्रासंग्रह ‘अमेरिकाको घाम’ लोकार्पण भएको छ।
संयुक्त राज्य अमेरिका र युक्रेनका राजदूतहरूले पेरिसमा जेलेन्स्कीले भनेका रुसको कब्जामा रहेको जापोरिज्जिया आणविक ऊर्जा संयन्त्रको भाग्य र पूर्वी युक्रेनको क्षेत्रको नियन्त्रण मुद्दाहरूमा वार्ता गरिरहेका छन्।
केन्द्रका प्रवक्ता रामबहादुर कुँवरका अनुसार आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नमुना मतपत्र छपाइ गरिएको छ।