कक्ररोच पार्टीले शुक्रबार भारतभर प्रदर्शन गर्ने
भारतमा नीट परीक्षाको प्रश्नपत्र लीक प्रकरणलाई लिएर आन्दोलनरत कक्ररोच जनता पार्टीले शुक्रबार देशभर शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको छ।
भारतमा नीट परीक्षाको प्रश्नपत्र लीक प्रकरणलाई लिएर आन्दोलनरत कक्ररोच जनता पार्टीले शुक्रबार देशभर शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको छ।
मन्त्री पोखरेलले आर्थिक समृद्धि र बेरोजगारी न्यूनीकरणका लागि प्राविधिक शिक्षामा लगानी बढाउनु आवश्यक रहेको बताए।
अनुगमनका क्रममा केन्द्र परिसरमा रहेको पुरानो भवनको संरचनागत अवस्था, उपयोगिता तथा त्यसलाई दिवा शिशु केन्द्रकै प्रयोजनमा प्रयोग गर्न सकिने सम्भावनाबारे पनि अध्ययन गरिएको थियो।
अत्यधिक गर्मीका कारण विशेषगरी बाहिरी वातावरणमा शारीरिक श्रम गर्ने कामदार सबैभन्दा बढी प्रभावित भएको अध्ययनले जनाएको छ।
विदेशी लगानीसँग सम्बन्धित विवाद भएकाले उचित समाधान नभएमा नेपालमा विदेशी लगानीका लागि अत्यन्त नकारात्मक सन्देश जाने, अन्तर्राष्ट्रिय लगानीसम्बन्धी विवाद र मुद्दामामिला उत्पन्न हुन सक्ने देखिएको छ।
गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले ४८ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ बराबरका २२ लाख ६७ हजार ४ सय १९ थान स्मार्टफोन आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ।
जलवायु परिवर्तन र तीव्र सहरीकरणले लामखुट्टेको प्रजनन, भाइरसको फैलावट र संक्रमणको समयावधिमा परिवर्तन ल्याइरहेको सो वैज्ञानिक अध्ययनको निष्कर्ष छ।
कृषि विभागका अनुसार साउन ७ गतेसम्म देशभर ७९.३६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ।
आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार रु २४ खर्ब ११ अर्ब ६६ करोड पुगेको छ।
क्यान्सर तथा अन्य केही गम्भीर रोगको उपचारमा प्रयोग हुने औषधिको बेलाबेलामा देखिने अभावलाई स्थायी रूपमा समाधान गर्न सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ।
आइसिसी विश्वकप लिग-२ मा नेपालले नेदरल्यान्ड्ससामु १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री बालेन्द्र साहले समेत आफूलाई ‘पात्रभन्दा परिणाम’ को चासो रहेको बताएको जानकारी दिए।
प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्।
नेपाली कांग्रेसका सभापति गगन थापाले आर्थिक, सामाजिक वा अन्य कुनै कारणले निराश भएर आत्महत्याको सोचमा पुगेका युवालाई त्यसो नगर्न आग्रह गर्दै आफूहरू साथमा रहेको बताएका छन्।