coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

प्रक्रिया पूरा भएका कम्पनीका आइपीओ नरोकौंः अध्यक्ष ढकाल

उनले करिब २५ देखि ३० वटासम्म कम्पनीहरू नियमित आइपीओमा लैजानका लागि लाइनमा रहेको भए पनि केही महिना यता रोकिएको बताए।

आइएमई लाइफको आइपीओमा १२ लाख ९० हजार लगानीकर्ताको आवेदन

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमा १२ लाख ९० हजार लगानीकर्ताले आवेदन दिएका छन्।

आइएमई लाइफको आइपीओ ‘ओभर‌ सब्सक्राइभ’

आइएमई लाइफ इन्स्योरेन्सको सेयर ‘ओभर‌ सस्क्राइभ’ भएको छ। तेस्रो दिन बेलुका सम्ममा कम्पनीको सेयरका लागि ९ लाख ४० हजार ८१२ आवेदनकर्ताले १ करोड १७ लाख ६९ हजार ५० कित्ता सेयरका लागि आवेदन दिएको कम्पनीले जनाएको छ।

नेपाल बैंकबाट आइपीओ भर्दा सिआस्वा शुल्क नलाग्ने

नेपाल बैंक लिमिटेडबाट आइपीओ भर्ने ग्राहकहरूले धितोपत्र आवेदनमा तिर्नुपर्ने सिआस्वा शुल्कमा पुरै छुट पाउने भएका छन्।

पिएलओले आइपीओ ल्याउने

चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको कम्पनीले ४ लाख कित्ता शेयर जारी गर्ने तयारी गरेको छ। जसमा सुन्दरहरैंचाका स्थानीयवासीलाई १० प्रतिशत, कर्मचारीलाई १० प्रतिशत शेयर दिएर बाँकी रहेको संस्थागत लगानीकर्ता र सर्वसाधारणलाई दिने तयारी गरिएको पिएलओ लुब्रिकेन्टका निर्देशक भोलेश्वर दुलालले जानकारी दिए।

बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

क्यापिटलका अनुसार बुधबार बेलुका पाँचबजेसम्ममा कम्पनीको आइपीओमा १५ लाख ९० हजार चार सय १८ जना आवेदकले दुई करोड तीन लाख सात हजार दुई सय २० कित्ता सेयर खरिदको लागि आवेदन दिएका छन्। यो कम्पनीले बिक्रीमा ल्याएको आइपीओको १५ दशमलव ७६ गुणा धेरै हो। उक्त सेयरमा न्यूनतम १० कित्ताका लागि र अधिकतममा ५० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन सकिनेछ।

मनकामना स्मार्ट लघुवित्तको आइपीओ खुला

रु. तीन करोड ८९ लाख बराबरको आइपीओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवसिंह विष्टले जानकारी दिए।

रुरु जलविद्युतको आइपीओ बाँडफाँट, ३७ हजार ९१६ जनाले पाए

रुरु जलविद्युत् परियोजनाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान रुरु जलविद्युत् परियोजनाले निष्काशन गरेको आइपिओ बाँडफाँट गरेको हो ।

चार इन्स्योरेन्सको आइपीओ आउँदै

हाल मुलुकमा सञ्चालमा रहेका जीवन तथा निर्जीवन बीमा कम्पनीले साधारण सेयर (आईपिओ) निष्कासनको तयारीमा लागेका छन् ।

हिमालय ऊर्जाको सेयर बाँडफाँड

हिमालय ऊर्जा विकास कम्पनीले निष्कासन गरेको प्राथमिक सेयर बाँडफाँड भएको छ। उक्त कम्पनीको आइपीओ मंगलबार बाँडफाँट भएको हो।

कमजोर रेटिङलाई आइपीओ प्रतिबन्ध

कमजोर रेटिङ पाएका संस्थाले प्राथमिक सेयर निष्कासन (आइपीओ) गर्न नपाउने भएका छन्। अहिलेसम्म धितोपत्र बोर्डले भने जस्तो कमजोर रेटिङ पाउनेमा हाइड्रोपावर कम्पनी छन्।

माथिल्लो तामाकोशीका स्थानीयकाे शेयर बाँडफाँड आज

आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आइपीओ)को खरिद आवेदन मागेको चार महिनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आज शेयर बाँडफाँड गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्