३१ असार २०८३ बुधबार
image/svg+xml
खेल

विश्वकप लिग २ः स्कटल्यान्डविरुद्ध नेपाललाई २२१ रनको लक्ष्य

तस्बिर: क्यान

आइसिसी विश्वकप लिग २ मा स्कटल्यान्डविरुद्ध नेपालले २२१ रनको लक्ष्य पाएको छ। वर्षा प्रभावित खेलमा नेपालले ३९ ओभरमा २२१ रनको परिभार्जित लक्ष्य पाएको हो। नेपालले अहिले लक्ष्य पछ्याइरहेको छ।  

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर २४३ रनको योगफल तयार पारेको थियो। तर दोस्रो इनिङ्स सुरु हुनु अघि वर्षा भएपछि नेपालले उक्त लक्ष्य पाएको हो। 

यो पनि पढ्नुहोस्

विश्वकप लिग २ः स्कटल्यान्डले नेपाललाई दियो २४४ रनको लक्ष्य

प्रकाशित: २९ वैशाख २०८३ १५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App