आईसीसी टी-२० विश्वकपको समूह 'सी' अन्तर्गत जारी खेलमा इंग्ल्यान्डविरुद्ध नेपालका उपकप्तान दिपेन्द्र सिङ ऐरिले अर्धशतक बनाउनबाट चुकेका छन्।
उनले २९ बलमा ४४ रन बनाएर आउट भएका छन्। नेपाल अहिले तीन वीकेट गुमाएर १२५ रन बनाएर खेलिरहेको छ।
प्रकाशित: २५ माघ २०८२ १८:१३ आइतबार





