टि-२० विश्वकप अन्तर्गत समूह 'सी' काे खेलमा नेपालसँगको खेलमा इङ्ग्ल्यान्डले टस जितेको छ।
मुम्बईस्थित वानखेडे रंगशालामा केही बेरमा सुरु हुने खेलमा इङ्ग्ल्यान्डले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ।
प्रकाशित: २५ माघ २०८२ १४:५३ आइतबार