नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्सीफ मिडफिल्डर रोहित चन्दले इन्डोनेसियाको क्लब पर्सिक केडिरि छाडेका छन्।
बिहीबार सो क्लबले सामाजिक सञ्जालमा रोहितले क्बल छाडेको जानकारी दिएको हो। उनी लामो समयदेखि क्लबमा आबद्ध रहेर खेलिरहेका थिए।
उनी सन् २०२२ मा क्लबमा आबद्ध हुन पुगेका हुन्।
प्रकाशित: २० भाद्र २०८२ ११:२८ शुक्रबार





