घरेलु मैदानमा आयाेजना हुने नेपाल र बंगलादेशबिचकाे मैत्रीपूर्ण खेलका लागि नेपाली टाेलिकाे घाेषणा भएकाे छ।
शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे हाे। नेपालले भदौ २१ र २४ गते दशरथ रगशालमा बंगलादेशसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने छ।
यस्तो छ नेपाली टाेली:
किरण चेम्जोङ (कप्तान), अभिषेक लिम्बू,आदित्य शक्य, अमित लामा , अनन्त तामाङ , अन्जन बिष्ट , एरिक बिष्ट , दिप कार्की, दिनेश हेन्जन, जिलेस्पी जुङ्ग कार्की, कुशल देउवा , लकेन लिम्बू, मनि कुमार लामा, मनिष डाँगी,रोहन कार्की, समीर तामाङ, श्रीजनराज गौतम, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ, रनदिप पौडेल र रोहित चन्द
प्रकाशित: १३ भाद्र २०८२ १३:४७ शुक्रबार





