२१ पुस २०८२ सोमबार
image/svg+xml
खेल

नेपाललाई पहिलो झट्का, कुशल भुर्तेल आउट

फाइल तस्बिर।

वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक पहिलो टि-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले सुरुवातमै पहिलो विकेट गुमाएको छ।

नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेल व्यक्तिगत ६ रन बनाएर पभेलियन फर्किएका हुन्।

शारजाहमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले खेलको तेस्रो ओभरको पहिलो बलमा भुर्तेललाई गुमाएको हो। उनले ११ बलको सामना गर्दै ६ रन जोडे। यसक्रममा उनले एक चाैका प्रहार गरे।

यो समाचार तयार पार्दासम्म नेपालले २.१ ओभरमा १ विकेटको क्षतिमा रन बनाएको छ। अर्का ओपनर आसिफ शेख क्रिजमा छन्। उनलाई कप्तान रोहितले साथ दिनेछन्।

प्रकाशित: ११ आश्विन २०८२ २०:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App