२१ मंसिर २०८२ आइतबार
image/svg+xml
खेल

लुम्बिनीले प्लेअपमा स्थान बनायो, तीन टीम घर फर्किए

जारी एनपीएलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गरेको छ । आजको खेलमा जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनीले प्लेअप यात्रा तय गरेको हो ।  

प्रतियोगितामा सुदूरपश्चिम रोयल्स अविजित रहँदै १२ अङ्कका साथ पहिलो क्वालिफायरका लागि छनोट भइसकेको छ। काठमाडौं गोर्खाज र विराटनगर किङ्स प्लेअफमा सुरक्षित छन्। कर्णाली याक्स भने यसअघि नै बाहिरिसकेको छ।

मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन्।

प्रकाशित: १९ मंसिर २०८२ १९:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App