फिफा विश्वकप २०२६ मा नवप्रवेशी जोर्डनले अल्जेरियाविरुद्ध अग्रता बनाएको छ।
अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा जारी खेलको ३६औं मिनेटमा जोर्डनले अग्रता लिएको हो। निजार अल रशदानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका हुन्।
प्रकाशित: ९ असार २०८३ १०:१४ मंगलबार



-600x400.jpg)

