नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुलचोकमा उपस्थित गराइएको छ।
सोमबार सुर्खेतको वीरेन्द्रनगरबाट पक्राउ परेका पौडेललाई स्थलमार्ग हुँदै काठमाडौं ल्याइएको थियो।
सम्पत्ति शुद्धीकरण विभागको सिफारिसमा उनलाई पक्राउ गरिएको थियो। उनलाई बयानको लागि विभागमा उपस्थित गराइएको हो।
.jpg)
.jpg)
.jpg)
प्रकाशित: ९ असार २०८३ १२:४७ मंगलबार





