नेपाली राष्ट्रिय टाेलीमा युवा खेलाडी अर्जुन कुमालले डेब्यू गरेका छन्।
उनलाई कप्तान रोहित पौडेलले क्याप प्रदान गरेका छन्। नेपालले केही बेरमा यूएईविरुद्ध खेल्दै छ।
प्रकाशित: १८ वैशाख २०८३ ०९:२६ शुक्रबार