सुभव खनालको सानदार बलिङसँगै नेपालले एसिसी यु-१६ इस्ट जाेन कपमा लगातार दोस्रो जित हात पारेको छ।
मंगलबार सम्पन्न खेलमा नेपाल ९ विकेटले विजयी भएको हो। जितसँगै नेपालले ४ अंक जोडेको छ। जापानले दिएको ८१ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो।
प्रकाशित: १० असार २०८२ ११:३८ मंगलबार





