२५ माघ २०८२ आइतबार
image/svg+xml
खेल

पीएम कपमा आज दुई खेल हुँदै

जारी पीएम कपमा आज दुई खेल हुँदै छन्। आज कोशी प्रदेश र मधेश प्रदेशबीच खेल हुँदै छ।

सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुने छ। यसअघि कोशी प्रदेशले पहिलो खेलमा हार बेहोरेको थियो। मधेश प्रदेशको भने यो पहिलो खेल हो।

त्यस्तै आज अर्को खेल गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच हुँदै छ। देउखुरी क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुने छ।

अहिलेसम्म कर्णालीले पहिलो खेलमा जित हासिल गरेको छ भने गण्डकीले पहिलो खेलमा हार बेहोरिसकेको छ।

प्रकाशित: २७ फाल्गुन २०८१ ०७:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App