२५ माघ २०८२ आइतबार
image/svg+xml
खेल

दीपेन्द्र दिलाए पाँचौँ विकेट

उपकप्तान दीपेन्द्रसिँह ऐरीले नेपाललाई पाँचौँ विकेट दिलाएका छन् । जारी खेलमा इंग्ल्यान्डका खतरानाक ब्याटर साम करनलाई दीपेन्द्रले सस्तैमा आउट गर्न सफल भएका हुन्।  

१६ ओभरमा उनले करनलाई कट एन्ड बोल्ड गरे ।

प्रकाशित: २५ माघ २०८२ १६:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App