२१ माघ २०८२ बुधबार
image/svg+xml
खेल

एफए कपबाट बाहिरियो लिभरपुल

एफए कपको चौथो चरणको खेलबाट लिभरपुल बाहिरिएको छ।

आइतबार भएको खेलमा प्लेमाउथसँग १–० को हार भोग्दै लिभरपुलको यो सिजनको एफए कपको यात्रामा पूर्णविराम लागेको हो।

इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल आफ्ना प्रमुख स्टार महोमत सलाह, नुनेज, गोप्को, कोन्टो, कप्तान भान डिजिकसहित ९ खेलाडीबिनै मैदानमा उत्रिएको थियो।

प्रकाशित: २८ माघ २०८१ ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App