२७ माघ २०८२ मंगलबार
image/svg+xml
खेल

शिखर धवनसहित कर्णाली याक्सका खेलाडीले गरे पशुपतिनाथको दर्शन

भारतीय खेलाडी शिखर धवनसहित एनपीएल टिम कर्णाली याक्सका खेलाडीहरूले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन्।

आइतबार बिहान पशुपति पुगेर धवनसहित कर्णाली याक्सका खेलाडीहरूले मन्दिरको दर्शन गरेका हुन्।

खेलाडीहरू सोमपाल कामी, गुल्शन झा, प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्कालगायतले मन्दिर दर्शन गरेका हुन्।

प्रकाशित: १६ मंसिर २०८१ १३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App