८ असार २०८१ शनिबार
image/svg+xml
खेल

दक्षिण अफ्रिकाविरुद्ध नेपालले तेस्रो विकेट गुमायो

आईसिसी टी–२० विश्वकपमा दक्षिणअफ्रिकाविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ।तेस्रो विकेटकको रुपमा अनिल साह २४ बलमा २७  रन बनाएर आउट भए । नेपालले तेस्रो विकेट १३ दशमलब ४ ओभरमा ८५ रन बनाउँदा गुमाएको हो  ।

यस अघि नेपालले  कप्तान रोहित पौडेल र कुसल भुर्तेललाई गुमाएको हो ।  

नेपालले खेल जित्न ११६ रन बनाउनु पर्नेछ । 

प्रकाशित: १ असार २०८१ ०८:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App