२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

खाता नखोल्दै पभेलियन फर्के आरिफ शेख

नेपाल 'ए' ले पाँचौ विकेट गुमाएको छ। आयरल्यान्ड वुल्भ्सले दिएको १७५ रनको लक्ष्यसहित मैदान उत्रेको नेपाल 'ए' ले हालसम्म ५ विकेट गुमाइसकेको छ।

नेपाल 'ए' का आरिफ शेख खाता समेत नखोली पभेलियन फर्केका छन्।

म्याथ्यू हम्फ्रेजले आफ्नो तेस्रो विकेट लिँदै आरिफलाई शून्य रनमा आउट गरेका छन्।

प्रकाशित: २३ चैत्र २०८० १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App