२६ माघ २०८२ सोमबार
image/svg+xml
खेल

बरोडामाथि नेपाली बलरको कहर, ६ ओभरमै लिए ५ विकेट

ब्याटिङमा १५६ रनको मध्यम स्कोर खडा गरेको नेपाली टोलीले बलिङमा भने बरोडामाथि पावर प्लेमै चर्को दबाब सिर्जना गरेको छ।

६ ओभरको खेल सकिदा बरोडाको टोलीको आधा टिम (५ विकेट) पेभेलियन फर्किसकेको छ। जसमा २९ रन मात्रै जोड्न सकेको छ।

विश्वकप टी–२० क्रिकेटको तयारीस्वरुप नेपालले भारतीय बरोडाको टोलीसँग यो मैत्रीपूर्ण खेल खेलिरहेको छ। यसअघि गुजरातसँगको स्पर्धामा नेपालले जितेको थियो। 

प्रकाशित: २० चैत्र २०८० १७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App