१२ श्रावण २०८१ शनिबार
image/svg+xml
खेल

बरोडाविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल

नेपालले त्रिकोणात्मक टी-२० मैत्रीपूर्ण सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा बरोडासँग टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ।

बरोडाका कप्तान विष्णु सोलांकीले टस जितेर पहिला फिल्डिङ रोज्दै नेपाललाई ब्याटिङको निम्तो दिएका हुन्।

खेल राउन्ड रोविनको आधारमा खेलाइनेछ। त्रिकोणात्मक सिरिजमा नेपाल, गुजरात र बरोडा छन्। यसअघि नेपाल आफ्नोले पहिलो खेलमा आयोजक गुजरात राइनोलाई ८ विकेटले पराजित गरेको थियो।

नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा

प्रकाशित: २० चैत्र २०८० १४:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App