१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

टी–२० अभ्यास खेल: नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको दोस्रो खेल आज

टी–२० अभ्यास खेल अन्तर्गत नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको दोस्रो खेल आज हुँदैछ। कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा हुने आजको खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।

यसअघि बिहीवारका लागि तय भएको खेल वर्षाका कारण स्थगित भएको थियो। आजको खेल पनि वर्षाका कारण स्थगित हुन सक्ने सम्भावना रहेको छ।

प्रि मनसुनका कारण दिउँसोपख पानी पर्ने सम्भावना रहेकाले आजको खेल पनि स्थगित हुन सक्ने सम्भावना देखिएको हो।

नेपाल ‘ए’ र आयरल्यान्डवुल्भ्सबीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ।

प्रकाशित: १६ चैत्र २०८० ०७:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App