२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

पपुवा न्युगिनीको ७ विकेट पतन, कुशलले लिए २ विकेट

पपुवा न्युगिनीविरुद्ध नेपालले सातौँ सफलता हात पारेको छ। नेपालले दिएको १९९ रनको लक्ष्यसहित मैदान उत्रेको पपुवा न्युगिनीले लगातार सातौँ विकेट गुमाएको हो।

नेपालका कुशल भुर्तेलले २ विकेट लिँदा आकाश चन्दले १ विकेट लिएका हुन्।

प्रकाशित: २९ फाल्गुन २०८० ०९:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App