१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

ए डिभिजन लिगः आज तीन खेल हुने

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्स  सातदोवाटोमा हुनेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा फ्रेण्ड्स क्लव र न्युरोड टिम एनआरटीबीच प्रतिष्पर्धा हुनेछ। रंगशालामा हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लव र चर्च ब्वाइज युनाईटेडबीच प्रतिष्पर्धा हुनेछ।त्यस्तै एन्फा कम्प्लेक्समा मनाङ मस्र्याङ्दी क्लव र नेपाल पुलिस क्लवबीच खेल हुनेछ।

प्रकाशित: १२ वैशाख २०८० ०६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App