९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

स्कटल्याण्ड विरुद्ध कुसल भुर्तेलले लिए अर्को विकेट

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसीय श्रृखला अन्र्तगत  नेपालले   स्कटल्याण्ड विरुद्धको खेलमा  कुसल भुर्तेलले पाँचो विकेट झारेका छन।

क्रितिपुरको क्रिकेट मैदानमा विहान ९ बजे देखि सुरु भएको यो खेलमा नेपालले टस जितेर पहिला बलिङ  गर्ने निर्णय लिएको थियो ।कुसलले व्यक्तीगत  पहिलो तथा टिमका लागि पाँचौ विकेट लिने क्रममा क्रीसलाई आउट गरेका हुन।  

प्रकाशित: ५ फाल्गुन २०७९ ०५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App