२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसले गृहमन्त्रीविरुद्ध सडक आन्दोलन गर्ने

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडक आन्दोलन गर्ने भएको छ।

सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकलेशुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको हो। 

आवश्यकता अनुसार उपत्यका बाहिर पनि प्रदर्शन गर्ने निर्णय बैटकले गरेको छ। 

प्रकाशित: ९ जेष्ठ २०८१ १४:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App