२० वैशाख २०८३ आइतबार
image/svg+xml
समाज

यसरी नष्ट गरियो विमानमा लैजान नमिल्ने सामग्री

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सुरक्षा दृष्टिले लैजान नमिल्ने सामाग्री नष्ट गरेको छ ।

विमानस्थलको डम्पिङ क्षेत्रमा सुरक्षा चेकजाँचका क्रममा प्रस्थानतर्फ सुरक्षाको दृष्टिले निषेधित तथा कानुनले प्रतिवन्धित सामग्री नष्ट गरिएको छ । त्यस्तै बेवारिसे अवस्थामा फेला परेका सामग्री पनि नष्ट गरेको विमानस्थल सुरक्षा कार्यालय गौचरका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । 

प्रकाशित: १६ वैशाख २०८३ १८:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App