नेपाली कांग्रेस बाँकेका पूर्वउपसभापति सुनिलनरसिंह राणा, नेता सुदीप नरसिंह राणाले मातृ शोकमा पनि मतदान गरेका छन्।
उनीहरुले महेन्द्र माध्यमिक विद्यालय नेपालगन्जस्थित रानी तलाउ केन्द्रमा मतदान गरेका हुन्।
बिहीबार १६५ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ।
प्रकाशित: २१ फाल्गुन २०८२ १५:३३ बिहीबार





