२४ मंसिर २०८२ बुधबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

उदयपुरको चौदण्डी नगरपालिका-४ बसाहामा मंगलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो। 

गम्भीर घाइते भएका निजको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो। रासस

प्रकाशित: २४ मंसिर २०८२ १०:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App