१७ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

अब नागरिक एपबाटै सिंहदरबार छिर्ने गेटपास

अब नागरिक एपबाटै सिंहदरबार छिर्ने गेटपास लिन सकिने भएको छ। 

यसअघि सम्बन्धित मन्त्रालय वा निकायबाट गेट पास लिनुपर्ने व्यवस्था थियो। 

अबदेखि भने नागरिक एप डाउनलोड गरेर क्यूआरकोड स्क्यान गरेर पास लिन सकिने भएको हो। एपबाट पास लिएपछि गेट पास प्रमाणित गरेर प्रवेश गर्न सकिनेछ।

प्रकाशित: १७ चैत्र २०८२ १७:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App