३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

हज समितिको अध्यक्षमा मोख्तार अहमद नियुक्त

गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्ष पदमा सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नियुक्त गरेका छन्। 

मंगलबार मन्त्री स्तरको निर्णयबाट सिराहाका महमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ। 

गृह मन्त्रालय अन्तर्गत रहने हज समितिको सदस्यहरूको नियुक्त प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १३ श्रावण २०८२ १९:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App