बोलन्या थलीले काठमाडौंको माईतीघर मण्डलामा लालटिन आन्दोलन गरेको छ !
अछाम तुर्माखादको भुलु , रहफ ढकारीको बलाता कमलबजार नगरपालिकाको कवाल्लेक, जामा र फलटानेमा चार हजार परिवारको लागी विद्युतीकरणको माग गर्दै लालटिन बालेर आन्दोलन गरेको हो ।
बोलन्या थलीले सरकार र प्राधिकरणको विरोधमा प्रदर्शन गरेको जनाएको छ ।



प्रकाशित: १३ भाद्र २०८२ १९:०४ शुक्रबार





