सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको बरिष्ठतम् पद हटेको छ।
डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेसँगै रेग्मीको बरिष्ठतम् पद हटेको हो।
यसअघि कामु प्रधानन्यायाधीश सपना मल्ल र प्रधान न्याय परिषद् सदस्यमा वरिष्ठतम न्यायाधीशमा रेग्मी थिए।
मंगलबार प्रधानन्यायाधीशमा शर्माको नियुक्ति भएसँगै मल्ल प्रधान बरिष्ठतम् न्यायाधीश बनेकी छिन्।
प्रकाशित: ६ जेष्ठ २०८३ १२:२३ बुधबार





