१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

जेन-जी प्रदर्शनः कलैयामा कर्फ्यु

बारा प्रशासनले कलैया उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले मंगलबार एक सूचना जारी गर्दै अहिले दिउँसो २ बजेदेखि लागु हुने गरी कर्फ्यु जारी गरेका हुन्।

कर्फ्यु जारी भएको क्षेत्रमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक घेराउ लगायत नगर्न प्रशासनले सबैमा आग्रह गरेको छ।

प्रकाशित: २४ भाद्र २०८२ १३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App