१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू जारी

जेन-जीहरूले नेतृत्व गरेको शान्तिपूर्ण प्रदर्शनले उग्र रूप लिएपछि बानेश्वर आसपास क्षेत्रमा कर्फ्यू जारी भएको छ।

जेन-जीहरूले नेतृत्व गरेको शान्तिपूर्ण प्रदर्शनले उग्र रूप लिएको छ। उनीहरू प्रहरीको घेरा तोड्दै संघीय संसद् भवनभित्र प्रवेश गरेका छन्।

उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन्। अहिले प्रहरीले स्थिति नियन्त्रणका लागि अश्रुग्यास प्रहार गरिरहेको छ।

प्रकाशित: २३ भाद्र २०८२ १२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App