२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

कञ्चनपुर–२ मा मतगणना सुरु

कञ्चनपुर निर्वाचन क्षेत्र नं २ को मतगणना सुरु भएको छ।

सर्वदलीय बैठकको निर्णयपछि कृष्णपुर नगरपालिका–९ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले जानकारी दिए।

शुक्लाफाँटा नगरपालिका–१० को सभाहलमा मतगणना सुरु भएको हो। तीनवटा क्षेत्र रहेको कञ्चनपुरमा क्षेत्र नं १ र ३ मा पनि १ः१५ बजेबाट मतगणना सुरु गर्ने तयारी भएको छ।

प्रकाशित: २२ फाल्गुन २०८२ ०१:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App