१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

जेन-जीको प्रदर्शनले कालीकाेट बन्द

भ्रष्टाचार, विशेषाधिकार र सरकारको सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन-जीको आन्दोलनकाे असर कालीकाेटमा पनि पुगेको छ।

अहिले कालीकाेटकाे सदरमुकाम मान्म बजार बन्द तथा टायर बालेर विरोध भइरहेका छन्। सोमबार दिउँसो कालीकोटको सदरमुकाम मान्ममा विभिन्न प्लेकार्ड बोकेर उनीहरू सडकमा निस्किएका छन्।

टिकटक र रेडिटमा भाइरल ‘नेपो किड्स’ गतिविधिले राजनीतिज्ञका छोराछोरीको विलासी जीवनशैलीमाथि प्रश्न उठाएको हो। अहिले कालीकोटका पवन शाहीकाे घाइतेको खबरले झन् प्रर्दशन चर्किने देखिएको छ।

प्रकाशित: २४ भाद्र २०८२ ०९:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App