एमाले निकट अनेरास्ववियुले रक्तदान गरेको गरेको छ । शनिबार प्रदर्शनी मार्ग स्थित आरआर क्याम्पसको व्यवस्थापनमा रक्तदान गरेको हो ।
‘जेन्जी आन्दोलनमा धेरै घाइते भएको हुँदा अस्पतालमा रगतको अभाव भएको हुँदा, घाइते तथा बिरामीहरु रगतको अभावमा ज्यान जान नपरोस् भनेर रक्तदान कार्यक्रम गरेका हौ,’ अनेरास्ववियुका महासचिव दिपक धामीले बताए ।
रक्तदान कार्यक्रममा करिब १०० जनाले दान गरेको आरआर स्ववियुका सभापति लोकेस खड्काले जानकारी दिए ।
प्रकाशित: २८ भाद्र २०८२ १५:५१ शनिबार





