१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

मनुसमारा नदीमा डुबेर एक युवकको मृत्यु

सर्लाहीमा नदीमा डुबेर एक युवकको ज्यान गएको छ।

बलरा नगरपालिका वडा नम्बर १० सुदामाका २८ वर्षीय हरि शङकर चौधरीको शुक्रबार बिहान मनुसमारा नदीमा शव भेटिएको हो।

मृतक चौधरीको शव मनुसमारा नदीबाट निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङगवा पठाएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राइले बताएका छन्।

प्रकाशित: २४ आश्विन २०८२ ०९:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App