coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

२४ घन्टामा ५ हजार ३६४ जना कोरोनामुक्त, २२ को मृत्यु

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुने संख्या ५ हजार ३६४ जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३६४ जनाले कोरोना भाइरसको संक्रमणलाई जित्न सफल भएका हुन्।  

२४ घन्टामा १ हजार ९ सय ४५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, २२ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्।

अहिलेसम्म कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ। सक्रिय संक्रमितको संख्या भने २४ हजार ६६५ रहेको छ।

प्रकाशित: ५ मंसिर २०७७ १०:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App