१५ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

६ वर्षीया बालिकासहित थप ९ जना संक्रमितकाे मृत्यु

२४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ६ वर्षीया बालिकासहित थप ९ जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।    

हाल क्वारेन्टिनमा रहेको संख्या ११ हजार ६५८ रहेको छ भने आइसोलेसनमा १२ हजार ६२९ जना छन्। कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १८ हजार ३५० रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: ६ भाद्र २०७७ ११:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App