२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

कोरोना संक्रमणबाट २४ घण्टामा ११ जनाको मृत्यु

२४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १ महिला र १० जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।  

अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ।  

हाल क्वारेन्टिनमा रहेको संख्या १२ हजार २३४ रहेको छ भने आइसोलेसनमा १२ हजार १३२ जना छन्। कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १८ हजार २१४ रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: ५ भाद्र २०७७ ११:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App