coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बुटवल कोरोना अस्पतालमा उपचाररत कोराना संक्रमितको मृत्यु

बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत  कपिलबस्तुका एक ४० बर्षिय कोरोना संक्रमित पुरूषको शनिबार मृत्यु भएको छ। कपिलबस्तु मायादेवि गाउँपालिका ७ का का पुरूषलाई २९ गते उपचारका लागि बुटवल ल्याइएको थियो।

अक्सिजन दिएर उपचार भैरहेको बेला शनिबार विहान ८ बजे मृत्यू भएको कोरोना विशेष अस्पताल बुटवलका फोकल पर्सन डा. सुर्दशन थापाले बताए।

प्रकाशित: ३१ श्रावण २०७७ ०६:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App