१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

मटिहानीमा घन्टाघर निर्माण कार्य सुरु

महोत्तरी - मटिहानी नगरपालिकामा घण्टाघर निर्माण कार्य सुरु भएको छ। मटिहानी नगरपालिकाको लगानीमा मटिहानी बजारको मुख्य चोकमा घण्टाघर निर्माण कार्य सुरु भएको हो।

नगरपालिकाको करीब ३० लाख लागतमा घण्टाघरको निर्माण हुने घण्टाघर निर्माण समितिका अध्यक्ष नागेश्वर गुप्ताले बताए। घण्टाघर निर्माणकाे एक समारोहबीच मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले शिलान्यास गरेका हुन्। बजारमा साैन्दर्यता थप्ने उद्देश्यले घण्टाघर निर्माण गर्न लागिएकाे प्रमुख मण्डलले बताए। 

 

प्रकाशित: २९ मंसिर २०७५ १४:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App