१७ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

भोटेकोशी र सुनकोशी नदी आसपासमा सतर्कता अपनाउन सिन्धुपाल्चोक प्रशासनको आग्रह

फाइल तस्बिर

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भोटेकोशी र सुनकोशी नदी आसपासमा सतर्कता अपनाउन आग्रह गरेको छ।

मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जारी गरेको सूचनामा  भोटेकोशी र सुनकोशी नदी आसपासमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

छिमेकी राष्ट्र चीनको तिब्बत क्षेत्रको न्यालममा वर्षा भइरहेको र राती बढ्ने सक्ने सूचना चिनिया अधिकारीबाट आएको सूचनामा उल्लेख छ।

प्रकाशित: २४ असार २०८२ १७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App