१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

मनसुनजन्य रोगविरुद्ध सरकारको सक्रिय तयारी

मनसुन सुरु भएसँगै सरकारले मनसुनजन्य रोग नियन्त्रणको तयारी भइरहेको जनाएको छ। विगतको वर्षमा जस्तै यो वर्ष पनि डेंगु महामारी हुने देखिएको जनाएको छ। सोहीअनुसार स्थानीय तहलाई परिचालन गर्ने सबै निकायमा तयारीका लागि बजेट विनियोजन गरेको जनाएको छ।  

बुधवार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, कीटजन्य शाखाका प्रमुख गोकर्ण दाहालले भने, ‘जुलाईदेखि बढेर अक्टोबरसम्म फैलिन्छ।’ 

यसका लागि सबै नागरिक र तीनै तहका सरकारको भूमिका महत्त्वपूर्ण हुने उनले बताए। डेंगु नियन्त्रणका लागि आवश्यक तालिम, देशैभरि समान उपचार र कीटको समेत व्यवस्थापन भइसकेको दाहालको भनाइ थियो। 

प्रकाशित: १८ असार २०८२ १२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App