३ वैशाख २०८२ बुधबार
image/svg+xml ९:२४ पूर्वाह्न
समाज

राष्ट्रपति भवननजिक सहकारी र लघुवित्त पीडितहरूको धर्ना (तस्बिरहरू)

सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज पीडितहरूले सोमबार राष्ट्रपति भवन शीतल निवास नजिकै धर्ना दिएका छन्।

सोमबार उनीहरू रत्नपार्कमा भेला भएर राष्ट्रपति कार्यालय पुगेका हुन् ।

राष्ट्रपति भवन अगाडी नै धर्ना दिन खोजे पनि उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रमा नै रोकेको थियो ।

प्रकाशित: २५ चैत्र २०८१ १३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App